इन्फिनिटी लघुवित्तले पनि लाभांश वितरण नगर्ने

२०८१ पुस ४ गते बिहीबार ।
बैंकको खबर । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ ।
पुस ३ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।
All banking information at your fingertips.