ग्लोबल आइएमई लघुवित्तले लाभांश वितरण नगर्ने

२०८१ पुस २ गते मंगलबार ।
बैंकको खबर । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले पनि लाभांश वितरण नगर्ने भएको छ ।
लघुवित्तलको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
लघुवित्तको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृत गर्न नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ ।
All banking information at your fingertips.