तोलामै दुई हजार एक सय रुपैयाँ बढ्यो सुनको मूल्य

तोलामै दुई हजार एक सय रुपैयाँ बढ्यो सुनको मूल्य

२०८१ मंसिर २५ गते मंगलबार ।

बजार । नेपाली बजारमा आज सुनको मूल्य तोलामै दुई हजार एक सय रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । हिजो दिन प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँ थियो ।

चाँदीको भाउ पनि आज प्रतितोला ६० रुपैयाँ बढेर प्रतितोला १९२५ रुपैयाँ पुगेको छ।


शेयर गर्नुहोस