लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

लक्ष्मी लघुवित्तले लाभांश वितरण नगर्ने

२०८१ मंसिर २१ गते शुक्रबार ।

बैंकको खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ।

मंसिर २१ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो । सञ्चालक समिति बैठकले सोही बमोजिम वित्तीय विवरणहरु वार्षिक साधारणसभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंकमा स्वीकृतीका लागि पठाउने निर्णय पनि गरेको छ । 


 

All banking information at your fingertips.


शेयर गर्नुहोस