डिप्रोक्स लघुवित्तको सञ्चालक सदस्यमा हिमलाल पौडेल नियुक्त
बैंकको खबर । डिप्रोक्स लघुवित्तको संस्थापक सञ्चालक सदस्यमा हिमलाल पैडेल नियुक्त भएका छन् । पौडेल लघुवित्तको संस्थापक सेयरधनी कृषि विकास बैंकको तर्फबाट संस्थापक सञ्चालक सदस्य नियुक्त भएका हुन् ।
पौडेलले साउन २९ गतेदेखि बैंकको तर्फबाट सञ्चालक सदस्यको रुपमा प्रतिनिधित्व गरेका छन् ।
यसअघि बैंकको तर्फबाट सञ्चालकमा दीर्घबहादुर अर्यालले प्रतिनिधित्व गर्दै आएका थिए ।
All financial information at your fingertips.