१० प्रतिशत संस्थापक सेयरको स्वामित्व साधारणसेयरमा परिवर्तन गर्दै एनएमबि लघुवित्त
![१० प्रतिशत संस्थापक सेयरको स्वामित्व साधारणसेयरमा परिवर्तन गर्दै एनएमबि लघुवित्त](https://bankkokhabar.com.np/images/news/1714279076_nmb_laghubitta.png)
बैंक खबर । संस्थापक सेयरलाई साधारण सेयरमा परिवर्तन गर्न एनएमबि लघुवित्त वित्तीय संस्थाले राष्ट्र बैंकसमक्ष पूर्व स्वीकृति माग्ने भएको छ । वैशाख १४ गते शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।
लघुवित्तले संस्थापक सेयर र साधारण सेयर स्वामित्व अनुपात ६०ः४० बनाउन १० प्रतिशत संस्थापक सेयरलाई साधारणमा परिवर्तन गर्न लागेको हो ।
All financial information at your fingertips.