मिर्मिरे लघुवित्तको अध्यक्षमा सन्तोष फुयाल चयन

मिर्मिरे लघुवित्तको अध्यक्षमा सन्तोष फुयाल चयन

बैंक खबर । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष फुयाल चयन भएका छन् । 

लघुवित्तको २०८० फागुन १४ गते सम्पन्न १३औँ वार्षिक साधारणसभाबाट नवनिर्वाचित सञ्चालक समितिको बैठकले फुयाललाई अध्यक्ष पदमा चयन गरेको हो । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस