नेपाल एसबिआई बैंकको लाभांश घोषणा

नेपाल एसबिआई बैंकको लाभांश घोषणा

बैंक खबर । नेपाल एसबिआई बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेको छ। मंसिर १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १०.५५ प्रतिशत लाभांश घोषणा गरेको हो । 

प्रस्तावित लाभांशमध्ये ३.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजन सहित ६.८० प्रतिशत नगद लाभांश वितरण गर्ने बैंकले जनाएको छ । 

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस