नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

नेपाल बैंकको कामु सीईओमा समता पन्त नियुक्त

बैंक खबर । नेपाल बैंकको कामुप्रमुख कार्यकारी अधिकृत(कामु सीइओ)मा समता पन्त नियुक्त भएकी छिन् । बैंक सञ्चालक समितिको बैठकले पन्तलाई कामुप्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

बैंकको प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते समाप्त भएको थियो । त्यसपछि सञ्चालक समितिले नायब प्रमुख कार्यकारी अधिकृत पन्तलाई असोज १५ गतेदेखि लागू हुनेगरी कामु सीईओको जिम्मेवारी तोकेको हो । 

All financial information at your fingertips.


शेयर गर्नुहोस