बढ्यो सुनचाँदीको मूल्य 

बढ्यो सुनचाँदीको मूल्य 

२०८२ असार २९ गते आइतबार । 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक हजार १०० रुपैयाँ बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । 

आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँ बढेको छ । चाँदी प्रतितोला दुई हजार २८५ रुपैयाँमा कारोबार भइरहेको छ । 


शेयर गर्नुहोस