नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

नेशनल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बीमा खबर । नेशनल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले चुक्ता पुँजीको चार प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

असार २७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

इन्स्योरेन्सको सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश प्रस्ताव नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधार सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.


शेयर गर्नुहोस