असार ३० गतेबाट एकीकृत कारोबार गर्दै साधना र सबैको लघुवित्त

असार ३० गतेबाट एकीकृत कारोबार गर्दै साधना र सबैको लघुवित्त

बैंक खबर । साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले सम्पूर्ण मर्जर प्रकृया पुरा गरेर असार ३० गते आइतबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन्। 

मर्जरपछि यि दुई लघुवित्तले सम्पदा लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार गर्ने भएका छन् ।

एकीकृत कारोबारको लागि डाटा माइग्रेसन गर्न असार २९ गते दुवै लघुवित्तले बैंकिङ कारोबार बन्द गर्न लागेको जानकारी गराएका छन् । 
 

All financial information at your fingertips.


शेयर गर्नुहोस