सेयरबजारमा दोस्रो सर्किट, नेप्से १०२.६८ अंक बढ्यो

सेयरबजारमा दोस्रो सर्किट, नेप्से १०२.६८ अंक बढ्यो

सेयर खबर । सेयरबजारमा दोस्रो सर्किट लागेको छ । मंगलबार कारोबार खलेलगत्तै नेप्से परिसूचक चार प्रतिशत बढेपछि पहिलो सर्किट लागेको थियो । त्यसपछि २० मिनेट कारोबार बन्द गरिएको थियो । २० मिनेटपछि खुलेको बजार फेरि खुल्नासाथ ५ प्रतिशत बढेर दोस्रोपटक सर्किट लागेको छ । 

दोस्रो सर्किट लागेपछि कारोबार  ४० मिनेटको लागि भएको छ ।

All financial information at your fingertips.


शेयर गर्नुहोस