आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव

बैंक खबर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ । 

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै असार १६ गते भित्र आफ्नो राय सुझाव पेस गर्न सरोकारावालालाई आग्रह गरेको छ । 

राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । 

All financial information at your  fingertips,


शेयर गर्नुहोस