बैंकदर भनेको के हो ?

बैंकदर भनेको के हो ?

बैंक खबर । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई स्वीकारयोग्य धितोमा ऋण प्रदान गर्दा लिने ब्याजदरलाई बैंकदर भनिन्छ । अर्थात तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंकहरुलाई कर्जा प्रवाह गर्दा लिने दर नै बैंकदर हो । 

आर्थिक गतिविधिलाई व्यवस्थित गर्न केन्द्रीय बैंकले बैंकदरको प्रयोग गर्छ । कम बैंकदरले लागत घटाएर अर्थव्यवस्था विस्तार गर्न मद्दत गर्छ भने उच्च बैंकदरले नियन्त्रण गर्न मद्दत गर्छ ।
 

All financial information at your fingertips.


शेयर गर्नुहोस