लक्ष्मी लघुवित्तमा कर्मचारी आवश्यकता

लक्ष्मी लघुवित्तमा कर्मचारी आवश्यकता

बैंक खबर । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक पदमा केही संख्यामा कर्मचारी माग गरेको हो ।

लघुवित्तले १०२ उत्तीर्ण र लघुवित्त क्षेत्रमा कम्तीमा दुई वर्ष कार्यअनुभव भएको व्यक्तिले आवेदन दिनसक्ने जनाएको छ । दरखास्त फारम फागुन २७ गते कार्यालय समयभित्र लघुवित्तको वेवसाइटभित्र गएर भर्न सकिने लघुवित्तले जनाएको छ । 

विस्तृतमा तल हेर्नुहोस्

All financial information at your fingertips.


शेयर गर्नुहोस