भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य बैंकको खबर २ वर्ष पहिले अर्थतन्त्र । भारतीय आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा मूल्य घटेर आएको छ । अहिले बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ेपछि भारतीय आयल कर्पोरेशनले पनि नेपालमा मूल्य घटाएर पठाएको हो । भारतबाट पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले