भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य बैंकको खबर १२ महिना पहिले अर्थतन्त्र । भारतीय आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ८६ पैसा र डिजेलमा १ रुपैयाँ ७४ पैसा मूल्य घटेर आएको छ । अहिले बजारमा पेट्रोल प्रतिलिटर १७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर १७५ रुपैयाँमा बिक्री भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ेपछि भारतीय आयल कर्पोरेशनले पनि नेपालमा मूल्य घटाएर पठाएको हो । भारतबाट पछिल्लो १५ दिनको कारोबारको औसत मूल्यलाई आधार मानेर नेपाललाई प्रत्येक १५ दिनमा नयाँ मूल्य सूची पठाउने गरेको छ । All banking information at your fingertips शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै १२ महिना पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य १२ महिना पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता १२ महिना पहिले