सहकारीको बचत हिनामिनामा रवि दोषी, संसदीय छानबिन समितिले गर्यो कारबाहीको सिफारिस बैंकको खबर ७ महिना पहिले बैंकको खबर । संसदीय छानविन विशेष समितिले सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा आएको रकम अपचलन गरेको ठहर गदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारबाही गर्न सिफारिस गरेको छ । लामिछानेले गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा सहकारी संस्थाहरुको रकम प्रवाह भएको र गोर्खा मिडियाको सेयरधनी भएको नाताले लामिछाने दोशी भएको छानविन समितिको निष्कर्ष छ । विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ६५ करोड ५४ लाख रुपैयाँ आएको र सो रकम खर्च गर्दा रविको संलग्नता देखिएको भन्दै छानविन समितिले कारबाहीको सिफारिस गरेको छ । समितिले दिएको सुझाव र सिफारिसको खण्डको पूर्णपाठ शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले