अमेरिकी डलरको भाउ बढ्यो बैंकको खबर ४ महिना पहिले बैंक खबर । असार २५ गते मंगलबार नेपाली बजारमा अमेरिकी डलरको भाउ प्रति डलर २ पैसा बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि १ अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा तोकेको छ । सोमबार एक अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ २८ पैसा र बिक्री दर १३३ रुपैयाँ ८८ पैसा थियो । युरोको मूल्य भने मंगलबार घटेको छ । राष्ट्र बैंकले मंगलबारका लागि एक युरोको खरिद दर १४४ रुपैयाँ ३५ पैसा र बिक्री दर १४५ रुपैयाँ तोकेको छ । सोमबार खरिददर १४४ रुपैयाँ ४५ पैसा र बिक्री दर १४५ रुपैयाँ १० पैसा थियो । मंगलबार अस्ट्रेलियन डलरको भाउ पनि घटेको छ । राष्ट्र बैंकले १ अस्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ ८६ पैसा र बिक्री दर ९० रुपैयाँ २६ पैसा तोकेको छ । मलेसियन मुद्रा रिंगिटको खरिद मूल्य २८ रुपैयाँ ३१ पैसा र बिक्री मूल्य २८ रुपैयाँ ४३ पैसा तोकेको छ । कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५५ पैसा र बिक्री दर ३६ रुपैयाँ ७२ पैसा तोकिएको छ । यस्तै साउदी अरेबियन रियालको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा तोकिएको छ । कोरियन वोन १०० को खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६७ पैसा छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै १२ महिना पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य १२ महिना पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता १२ महिना पहिले