आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि राष्ट्र बैंकले माग्यो सुझाव बैंकको खबर १० महिना पहिले बैंक खबर । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव मागेको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै असार १६ गते भित्र आफ्नो राय सुझाव पेस गर्न सरोकारावालालाई आग्रह गरेको छ । राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार प्रत्येक वर्ष मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । All financial information at your fingertips, शेयर गर्नुहोस रिपोर्ट तथा सूचना मनाङमा ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजना निर्माण गरिँदै २ वर्ष पहिले लिटरमा ११ रुपैयाँ बढ्यो दूधको मूल्य २ वर्ष पहिले कृषि विकास बैंक, आईएफसी र कर्जा सूचना केन्द्रबीच सम्झौता २ वर्ष पहिले