नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा बैंकको खबर ७ महिना पहिले बीमा खबर । नेपाल पुनर्बीमा कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले ४.७५ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभा पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना बैंक शब्दको सुरुवात कसरी भयो? हेर्नुहोस् बैंकिङ अवधारणा र विकास १२ महिना पहिले सिभिल लघुवित्तको साधारणसभाले पारित गर्यो ११ प्रतिशत बोनस सेयर १२ महिना पहिले नेपालमा बैंकको इतिहास, जान्नुहोस् बैंकको विकासक्रम १२ महिना पहिले