बीरेन्द्र बैदवार क्षेत्री सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओ नियुक्त बैंकको खबर २ वर्ष पहिले बैंक खबर । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा बीरेन्द्र बैदवार क्षेत्री नियुक्त भएका छन् । चैन ९ गते बसेको कम्पनी सञ्चालक समितिले फागुन १७ गतेदेखि लागू हुनेगरी सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । क्षेत्री आगामी ४ वर्षका लागि सिइओ नियुक्त भएका हुन् । यस्तै बैठकले सुमित कुमार केडिया र प्रमु कृष्ण श्रेष्ठलाई वीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका २०७६ को दफा १० को उपदफा ६ बमोजिम सल्लाहकारमा नियुक्ती गरेको छ । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना चिलिमे जलविद्युतले जम्मा गर्यो शेयरधनीको हितग्राही खातामा ७.५ प्रतिशत बोनस शेयर २ वर्ष पहिले चन्द्र ढकालले दिए निफ्राको सञ्चालकबाट राजीनामा २ वर्ष पहिले सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा शिवनाथ पाण्डे नियुक्त २ वर्ष पहिले