एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको २०७९ फागुन मसान्तको खुद सम्पत्ति मूल्यसम्बन्धी विवरण


बैंक खबर । एनआईसी एशिया बैंक कोष प्रबद्र्धक र एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापक रही एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड (खुलामुखी योजना)को २०७९  फागुन मसान्तको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरण सार्वजनिक भएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस