नेपाल एसबिआई बैंकको नयाँ ब्याजदर सार्वजनिक बैंकको खबर १२ महिना पहिले बैंक खबर । नेपाल एसबिआई बैंकले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा फागुन महिनाका लागि अधिकतम ८.१ प्रतिशत ब्याजदर तोकेको छ । यो ब्याजदर माघको तुलनामा ०.१५ प्रतिशत विन्दुले कम हो । All financial information at your fingertips. शेयर गर्नुहोस रिपोर्ट तथा सूचना २०७९ चैत महिनाका लागि सिद्धार्थ बैंकको नयाँ ब्याजदर सार्वजनिक २ वर्ष पहिले कर्णाली डेभलपमेन्ट बैंकको नयाँ ब्याजदर सार्वजनिक २ वर्ष पहिले चिलिमे जलविद्युतले जम्मा गर्यो शेयरधनीको हितग्राही खातामा ७.५ प्रतिशत बोनस शेयर २ वर्ष पहिले