आज अमेरिकी डलर सहित अधिकांश मुद्राको विनिमयदर घट्यो


२०८२ असार २२ गते शुक्रबार । 

बैंकको खबर । नेपाली बजारमा आज अमेरिकी डलर सहित अधिकांश मुद्राको विनिमयदर घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ २० पैसा र बिक्रीदर १३६ रुपैयाँ ८० पैसा तोकेको छ । हिजो बिहीबार डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा थियो ।आज युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको भाउ पनि घटेको छ । राष्ट्र बैंकले युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ६३ पैसा र बिक्रीदर १६१ रुपैयाँ ३४ पैसा तोकेको छ । हिजो युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा थियो छ ।

यस्तै बेलायती पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा तोकेको छ । हिजो पाउण्ड एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा थियो ।

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

शेयर गर्नुहोस