यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

२०८२ असार २३ गते सोमबार ।
काठमाडौं । नेपाली बजारमा आज अमेरिकी डलरको भाउ स्थिर रहेको भने युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको भाउ बढेको छ । अन्य मुद्राहरूको विनिमय दरमा पनि सामान्य उतारचढाव देखिएको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो छ ।
प्रमुख मुद्राहरूको विनिमय दर
अमेरिकी डलरः एकको खरिददर १३६.३४ रुपैयाँ र बिक्रीदर १३६.९४ रुपैयाँ
युरोपियन युरोः एकको खरिददर १६०.५९ रुपैयाँ र बिक्रीदर १६१.३० रुपैयाँ
पाउण्ड स्टर्लिङ (यूके)ः एकको खरिददर १८६.१५ रुपैयाँ र बिक्रीदर १८६.९७ रुपैयाँ
स्वीस फ्रयाङ्कः एकको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४६ रुपैयाँ
अष्ट्रेलियन डलरः एकको खरिददर ८९.३४ रुपैयाँ र बिक्रीदर ८९.७४ रुपैयाँ
क्यानेडियन डलरः एककोखरिददर १००.२२ रुपैयाँ र बिक्रीदर १००.६७ रुपैयाँ
सिङ्गापुर डलरः एकको खरिददर १०६.९८ रुपैयाँ र बिक्रीदर १०७.४५ रुपैयाँ
जापानी येन (१० यान)ः खरिददर ९.४३ रुपैयाँ र बिक्रीदर ९.४७ रुपैयाँ
चिनियाँ युआनः एकको खरिददर १९.०३ रुपैयाँ र बिक्रीदर १९.११ रुपैयाँ
साउदी रियालः एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५२ रुपैयाँ
कतारी रियालः एकको खरिददर ३७.३० रुपैयाँ र बिक्रीदर ३७.४७ रुपैयाँ
युएई दिरामः एकको खरिददर ३७.१२ रुपैयाँ र बिक्रीदर ३७.२८ रुपैयाँ
थाइ भाटः एकको खरिददर ४.२१ रुपैयाँ र बिक्रीदर ४.२३ रुपैयाँ
मलेसियन रिङ्गेटः एकको खरिददर ३२.३० रुपैयाँ र बिक्रीदर ३२.४४ रुपैयाँ
दक्षिण कोरियन वन (१०० वन)ः खरिददर १०.०१ रुपैयाँ र बिक्रीदर १०.०५ रुपैयाँ
स्वीडिस क्रोनरः एकको खरिददर १४.२६ रुपैयाँ र बिक्रीदर १४.३२ रुपैयाँ
डेनिस क्रोनरः एकको खरिददर २१.५२ रुपैयाँ र बिक्रीदर २१.६२ रुपैयाँ
हङकङ डलरः एकको खरिददर १७.३७ रुपैयाँ र बिक्रीदर १७.४४ रुपैयाँ
कुवेती दिनारः एकको खरिददर ४४७.१६ रुपैयाँ र बिक्रीदर ४४९.१३ रुपैयाँ
बहराइन दिनारः एकको खरिददर ३६१.६४ रुपैयाँ र बिक्रीदर ३६३.२४ रुपैयाँ
ओमानी रियालः एकको खरिददर ३५४.५९ रुपैयाँ र बिक्रीदर ३५६.१५ रुपैयाँ