अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

अर्थमन्त्री पौडेल  र विश्व बैंकका उपाध्यक्ष राइजरबीच भेटवार्ता

२०८२ वैशाख ३१ गते बुधबार । 

बैंकको खबर । उपप्रधानमन्त्री एव्म अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन राइजरबीच शिष्टाचार भेटवार्ता भएको छ । 

सो अवसरमा नेपाल सरकार र विश्व बैंकबीच आगामी साझेदारीका विषयमा छलफल भएको छ । 
 


शेयर गर्नुहोस