मातृभूमि लघुवित्तले लाभांश वितरण नगर्ने

२०८१ चैत ३ गते आइतबार ।
बैंकको खबर । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१को मुनाफाबाट आफना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।
चैत २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
साथै लघुवित्तले नाफा वितरण नगर्नेगरी वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ ।
All banking information at your fingertips.