राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना

राष्ट्रपति पौडेल उपचारका लागि अस्पताल भर्ना

२०८१ मंसिर १९ गते बुधबार । 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि अस्पताल भर्ना भएका छन् । राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका हुन । 

अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपति आज बिहान अस्पताल भर्ना भएका हुन् । 


शेयर गर्नुहोस