नबिल बैंकमा जागिर खुल्यो, ‘प्लस टू’ पासलाई पनि अवसर (यसरी गर्नुहोस अनलाइन एप्लाई)

नबिल बैंकमा जागिर खुल्यो, ‘प्लस टू’ पासलाई पनि अवसर (यसरी गर्नुहोस अनलाइन एप्लाई)

बैंक खबर । नबिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले ‘ट्रेनि असिस्टटेन्ट’ पदमा ५० जना र ‘जुनियर टेलर’मा ५० जना गरी कुल एक सय जनाको संख्यामा कर्मचारी माग गरेको हो । 

बैंकले ‘ट्रेनि असिस्टटेन्ट’ पदका लागि न्यूनतम स्नातक तह उत्तिर्ण गरेका र ‘जुनियर टेलर’का लागि ‘प्लस टू’ पासले आवेदन दिन सक्ने जनाएको छ । 

आवेदन अनलाइनबाट २०२३ जुन २८ तारिखसमम दिन सकिने बैंकले जनाएको छ । बैंकका अनुसार merojob.com/nabilbank/मा गई Apply Now मा क्लिक गरी आवेदन दिन सकिने छ ।  

All financial information at your fingertips.

भ्याकेन्सी विस्तृतमा तल हेर्नुहोस्


शेयर गर्नुहोस