गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय नियुक्त

गरिमा विकास बैंकको सीईओमा माधवप्रसाद उपाध्याय नियुक्त

बैंक खबर । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा माधवप्रसाद उपाध्याय नियुक्त भएका छन् । बैंकको सीईओ गोविन्दप्रसाद ढकालको कार्यकाल चैत ३० गतेसमाप्त भएपछि उपाध्याय सीईओ नियुक्त भएका हुन् । 

वैशाख एक गतेदेखि लगाू हुनेगरी आगामी चार वर्षका लागि उपाध्याय सीईओ नियुक्त भएको बैंकले जनाएको छ ।  
 

All financial information at your fingertips.


शेयर गर्नुहोस