बैंकबाट व्यवसायिक ऋण लिन के गर्नुपर्छ ? राष्ट्र बैंकले सार्वजनिक गरेको भिडियो हेर्नुहोस्

बैंकको खबर । बैंक तथा वित्तीय संस्थाबाट व्यवसायीक ऋण लिन के गर्नुपर्छ ? कस्तो कागजात तयार पार्नुपर्छ ? यसबारे ऋण लिने व्यवसायी वा उद्यमीलाई थाहा हुनैपछै । सबैभन्दा पहिला ऋण लिनुअघि व्यवहारिक र स्पष्ट व्यवसायिक कार्ययोजना तयार पार्नुपर्छ । 

यस सम्बन्धमा राष्ट्र बैंकले तयार पारेको यो भिडियो हेर्नुहोस् । 
 

All financial information at your fingertips.

शेयर गर्नुहोस