बैंक खबर । नबिल बैंकले ६० जना कर्मचारीको माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनीमा १० जना र ट्रेनी असिस्टेन्टमा ५० जना कर्मचारी माग गरेको हो ।