बीमा समितिले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्क अनुसार ३४.५१ प्रतिशत जनसंख्या बीमाको दायरामा आएका देखिएको छ ।
सशस्त्र प्रहरी कर्मचारीहरुले बिना धितो ५ वर्षकालागि अधिकतम १५ लाखसम्मको ऋण सुविधा पाउनुका साथै बैंकले प्रदान गरिरहेको अन्य विविध सुविधाहरु समेत पहिलो वर्षको लागि निःशुल्क र त्यसपश्चात न्यून शुल्कमा...
सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाले आईपीओ बाँडफाँड गरेको छ । ३६ हजार ९ सय ४८ जनाले १० कित्ताका दरले शेयर पाएका छन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी ।
उद्यमशीलता प्रवद्र्धन गर्न चाहने १८ वर्ष उमेर पूरा भएका नेपालीले तोकिएको मापदण्ड अनुसार आवेदन दिन सक्ने
जारी पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको ३६ प्रतिशतले हुन आउने २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख २६ हजार २ सय ५० कित्ता शेयर निष्काशन
सोमबार २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर छलफल गरी अत्यावश्यक वस्तु बाहेक अन्यमा एलसी नखोल्न आग्रह गरेको हो ।