सिन्धु विकास बैंकले लाभांश नबाँडने


बैंक खबर । सिन्धु विकास बैंकले यसपटक लाभांश वितरण नगर्ने भएको छ । बैंकको पुस २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले लाभांश प्रस्ताव विना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस