साल्ट ट्रेडिङ्गको बोनस सेयर घोषणा


बैंक खबर । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

पुस २५ गते बसेको कमपनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो। यस्तै बोनस सेयरको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने घोषणा पनि गरेको छ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस