सिंगटी हाइड्रोपावरलाई हकप्रद सेयर निष्काशन गर्न धितोपत्र बोर्डले दियो स्वीकृति


बैंक खबर । सिंगटी हाइड्रोपावरले हकप्रद सेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । कम्पनीले चुक्ता पुँजी एक करोड ४५ लाख कित्ता सेयरको सत प्रतिशत हकप्रद सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा स्वीकृतिका लागि आवेदन दिएको थियो । 

बोर्डले पुस ११ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ । 

All financial information at your fignertips.

शेयर गर्नुहोस