सिवाईसी नेपाल लघुवित्तका सेयरधनीको हातखाली


बैंक खबर । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले यसपटक लाभांश वितरण नगर्ने भएको छ । लघुवित्तले आर्थिक वर्ष २०७९/८०को अन्त्यमा कायम वितरणयोग्य मुनाफा सञ्चित गर्ने भएको हो । 

पुस ३ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगरी सञ्चित गर्ने र अनुमोदनका लागि साधारणसभामा पेस गर्ने निर्णय गरेको छ ।  

All financial information at your fingertips.

शेयर गर्नुहोस