कुमारी बैंकले लाभांश घोषणा नगर्ने


बैंक खबर । कुमारी बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बैंक सञ्चालक समितिको मंसिर २८ गते बसेको बैठकले सो निर्णय गरेको छ । 

बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीको लागि पेश गर्ने निर्णय पनि गरेको छ।

All financial information at your fingertips.

शेयर गर्नुहोस