आईसीएफसी फाइनान्सले ६.५० प्रतिशत नगद लाभांश वितरण गर्ने


बैंक खबर । आईसीएफसी फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट नगद लाभांश वितरण गर्ने भएको छ । मंसिर २२ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको साढे छ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित सो लाभांश ेनेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस