टिकटक बन्द गर्ने सरकारको निर्णय


बैंक खबर । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमार्फत समाजिक सद्भाव विथोलिने काम भइरहेको भन्दै सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।

सामाजिक सद्भाव बिगार्ने काम गरेको भन्दै टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

All financial information at your fingertips.

शेयर गर्नुहोस