इन्धनमा लगाइएको पूर्वाधार करमध्ये ५ रुपैयाँ बुढीगण्डकी आयोजनालाई छुट्याउने सरकारको निर्णय


अर्थतन्त्र । सरकारले इन्धनमा लगाउँदै आएको पूर्वाधार शुल्कमध्ये प्रतिलिटर ५ रुपैयाँ बुढीगण्डकी जलविद्युत आयोजनाका लागि छुट्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

सरकारले इन्धनमा पूर्वाधार विकास करको नाममा प्रतिलिटर १० रुपैयाँ संकलन गर्दै आएको छ ।

All financial information at your fingertips.

शेयर गर्नुहोस