ग्लोबल आइएमई बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?


बैंक खबर । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट ९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  कात्तिक १९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये ८ प्रतिशत नगद लाभांश छ भने १ प्रतिशत बोनस सेयर रहेको छ। सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस