स्टान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा


बैंक खबर । स्टान्डर्ड चार्टर्ड बैंक नेपालले नगद लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट सेयरधनीलाई करसहित १९ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । 

बैंकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी साधारणसभाले अनुमोदन  गरेपछि सेयरधनीले पाउनेछन् । 

All financial information at your fingertips.

शेयर गर्नुहोस