एनआईसी एशिया लघुवित्तले १५ प्रतिशत लाभांश दिने


बैंक खबर । एनआईसी एशिया लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । लघुवित्तको सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले शेयरधनीलाई कर प्रयोजनसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुने छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस