नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत


बैंक खबर । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । आज (असोज १७ गते) बुधबार कम्पनीको ४.७५ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । 

कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ४.७५ प्रतिशत (५८ लाख १० हजार ४ सय ३०.५० कित्ता) बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
 

All financial information at your fingertips.

शेयर गर्नुहोस