ग्रीन डेभलपमेन्ट बैंकमा कर्मचारी आवश्यकता


बैंक खबर । ग्रीन डेभलपमेन्ट बैंकले केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले रिकभरी/क्रेडिट एडमिनिस्ट्रेसन, एएमएल-सिएफटी विभाग, रिलेसनशिप म्यानेजर, गोल्ड टेस्टर र ट्रेनी असिस्टेन्टमा कर्मचारी माग गरेको हो । 
विस्तृतमा तल हेर्नुहोस् ।

All banking information at your fingertips.

शेयर गर्नुहोस