रिलायबल नेपाल लाइफको आईपीओ नेप्सेमा सूचीकृत



बीमा खबर । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले बुधबार ४ करोड कित्ता सेयर सूचीकृत गराएको हो । 

नेप्सेले इन्स्योरेन्सको सेयर कारोबारका लागि RNLI संकेत प्रदान गरेको छ । बजारमा पहिलो कारोबारका लागि नेप्सेले १६२ रुपैयाँ २९ पैसादेखि ४८६ रुपैयाँ ८७ पैसाको रेन्ज दिएको छ । 

All financial information at your fingertips.

शेयर गर्नुहोस