काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा भएपनि अत्यावश्यक बैंकिङ सेवा सूचारु रहने


बैंक खबर । आज (मंगलबार) उपत्यकामा सार्वजनिक बिदा भएपनि बैंक तथा वित्तीय संस्थाहरु खुल्ने भएका छन् । सरकारले घोडेजात्राको उपलक्षमा सार्वजनिक बिदा दिएको छ ।

तर राष्ट्र बैंकले उपत्यका बाहिरका कार्यालयमा हुने नगद कारोबार, इलेक्ट्रोनिक चेक क्लियरिङ्ग, आरटिजीइस लगायत अत्यावश्यक बैंकिङ सेवा सूचारु राख्न बैंक तथा वित्तीय संस्थाका सम्बन्धित विभाग तथा कार्यालय खुला राखी आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

All banking information at your fingertips.

शेयर गर्नुहोस