मेरो माइक्रोफाइनान्सको सीईओमा पुनः दाहाल


बैंक खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा रामहरि दाहाललाई पुनः नियुक्त गरेको छ। लघवित्तको भदौ ७ गते बिहीबार बसेको सञ्चालक समितिको १४४ औँ बैठकले हालका प्रमुख कार्यकारी अधिकृत दाहाललाई असोज १ गतेबाट लागू हुने गरि आगामी ४ वर्षकोलागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो । 

साथै, कम्पनीको स्वतन्त्र संचालकमा आयुष ओझालाई आगामी ४ बर्षको कार्यकाल रहनेगरि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

All finnancial information at your fingeritps.

शेयर गर्नुहोस